free website hit counter

फेरि उकालो लाग्यो सुन

beemaadmin
२०७८ माघ २०, बिहीबार

काठमाडौं । सुनको मूल्य फेरि उकालो लाग्नेक्रम जारी छ । नेपालमा आज सुनको मूल्य बृद्धि भएको छ । बुधबारको तुलनामा छावापाल सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार