free website hit counter

फेरि बढ्यो गाडी भाडा (सूचिसहित)

beemaadmin
२०७९ जेष्ठ ४, बुधबार

काठमाण्डौ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। सरकारले जेठ ४ गतेदेखि लागू हुनेगरी न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो।
साविकको भाडादरमा अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहकतर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशतले र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५।१ प्रतिशतले वृद्धि गरिएको भाडा वृद्धिको सूचना जारी गर्दै यातायात व्यवस्था विभागले जनाएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारीसाधनको पनि भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ।
नेपाल आयल निगमले वैशाख ३१ गते डिजेल, पेट्रोल र मट्टीतेलमा समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो।



सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार