free website hit counter

बजेटमा बीमा

beemaadmin
२०८० फाल्गुन १६, बुधबार

काठमाडौं । बीमा अर्थतन्त्रको मेरुदण्ड हो।बिमालाई उपेक्षामा गर्दा लगानी को आकर्षण घट्छ। विगतका वर्षमा झैँ बजेटमा बीमालाई प्राथमिकता दिएमा बीमाको दायरा फराकिलो भई सबै नेपाली जनता बीमाको दायरामा आउन सक्छन्। सरकारी, अर्ध सरकारी र अन्तर्राष्ट्रिय लगानीको सुरक्षा बीमाले प्रदान गर्दछ। बजेट निर्माणको क्रममा बीमालाई बढी प्राथमिकता दिइयोस् जसको फलस्वरूप नेपालीको नैसर्गिक र संवैधानिक अधिकार “सबैका लागि बीमा” प्राप्त हुन सकोस्।

न्यून ज्ञान वा अर्धज्ञानको आधारमा नभई बीमा विज्ञहरूको राय सुझावको आधारमा बीमालाई आगामी बजेटमा उपयुक्त स्थान दियोस् र बजेट मार्फत बीमाको विकास गरियोस्।

बीमा विज्ञ
विक्रान्त पाण्डे

सम्बन्धित समाचार

जोखिम न्युनिकरणका फाइदा

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

बिहीबार ईदको सार्वजनिक बिदा

beemaadmin
२०८० चैत्र २८, बुधबार

बीमामा किन बढ्दैछ अपराध ?

beemaadmin
२०८० चैत्र २५, आईतवार