free website hit counter

बजेटले स्वास्थ्य बीमालाई थप व्यवस्थापन गर्ने

beemaadmin
२०८२ जेष्ठ १७, शनिबार

काठमाडौं । स्वास्थ्य बीमालाई थप व्यवस्थापन गर्ने हिसाबले बजेटमा समाबेश गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। आर्थिक वर्ष २०८२–८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमालाई व्यवस्थापन गर्ने हिसाबले बजेटमा समावेश गरिएको बताएका छन् । बजेटमा सरकारले स्वास्थ्य बीमालाई १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सम्बन्धित समाचार