free website hit counter

बस्याल बने सिद्धार्थ बैंकको कामु सीईओ

beemaadmin
२०८२ मंसिर १७, बुधबार

काठमाडौं । सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । बैंकका सीईओ सुरेन्द्रप्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६गतेबाट सकिने हुँदा हिजोको सञ्चालक समितिको बैठकले डीसीईओ बस्याललाई मंसिर २७ गतेबाट लागु हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जनाएका छन् । बस्याल लामो समयदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन् । उनलाई एक कुसल र अनुभवी बैंकरको रुपमा लिइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार