free website hit counter

बार्षिकोत्सवको अवसर पारेर बीमा संस्थानद्वारा रक्तदान

beemaadmin
२०७६ फाल्गुन १०, शनिबार

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५३औं बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। बार्षिकोत्सवको औपचारिक कार्यक्रम भने आइतबार बिहान हुँदैछ । बार्षिकोत्सवको पूर्व सन्ध्यामा शुक्रबार संस्थान प्राङ्गणमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा ६१ जनाले रक्तदान गरेको संस्थानले जनाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार