free website hit counter

बीएफआईएनले पनि आईपीओ जारी गर्ने

beemaadmin
२०७७ चैत्र २७, शुक्रबार

काठमाडौं । शेयर बजारमा अफेरि अर्को आइपीओ आउने भएको छ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ । बिहिबार बीएफआईएनले एनआईसी एशिया क्यापिट लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै सेयर निष्कासनको घोषणा गरेको हो । कम्पनीले एकसय रुपैयाँ अंकित ५५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार