free website hit counter

बीमा अभिकर्तालाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुङ्गमा अभिकर्ताहरुसँग अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १३ गते सम्पन्न उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार