free website hit counter

बीमा सचेतना फैलाउँदै यूनियन लाइफ

beemaadmin
२०७७ मंसिर २५, बिहीबार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोलुखुम्बुको सल्लेरीमा एक दिने बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकामे छ । कार्यक्रमको सभापति समेत रहेका प्रबन्धक भानुभक्त उपाध्यायले जीवन सुरक्षित गर्न बीमा अनिवार्य रहेको धारणा राखेका थिए ।
यस वर्ष डबल एमडीआरटी बन्न भएका मदन मगरातीले लगनशिलताले मानिसलाई सफल बनाउने भन्दै बीमा बारे सचेतना आजको आवश्यकता रहेको बताए । त्यसैगरी कार्यक्रममा सल्लेरी शाखाका एजेन्सी म्यानेजर, पुराना तथा अभिकर्ताको उपस्थिति रहेको थियो। त्यस क्रममा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार