free website hit counter

बोनस शेयरमा लाग्ने करको व्यवस्था परिमार्जन

beemaadmin
२०८२ मंसिर ८, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ लाई देहाय बमोजिम स्वीकृति प्रदान गरेको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँठफाँड निर्देशिका, २०७४ मा दफा ४० मा उपदफा ७ थप गरिएको जनाएको छ । बोर्डले उक्त बुँदा थप गर्दै बोर्डमा धितोपत्र दर्ता गरेका समपूर्ण संगठित संस्थाहरुले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन समेत दिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार