free website hit counter

भारत र पाकिस्तालाई तत्काल युद्ध अन्त्य गर्न ट्रम्पको आह्वान

beemaadmin
२०८२ बैशाख २५, बिहीबार

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानलाई ततकाल लडाइँ बन्द गर्न आह्वान गरेका छन् । ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस्तो आह्वान गरेका हुन् । उनले आणविक हतियारधारी भारत र पाकिस्तानबीच दुई दशकमा भएको सबैभन्दा खराब हिंसा अन्त्य गर्न मद्दत गर्ने प्रस्ताव समेत राखेको एएफपीले जनाएको छ । ‘यो धेरै भयानक छ, ट्रम्पले ह्वाइट हाउसमा भने ‘म दुबै देशको साथमा छु र दुबै देशलाई राम्ररी चिन्छु । म भारत र पाकिस्तबीच युद्ध अन्त्य भएको हेर्न चाहन्छु।’ ट्रम्पले दुबै देशसँग अमेरिकाको राम्रो सम्बन्ध भएको र जतिसक्दो चाडो विवाद अन्त्य हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार