free website hit counter

भावुक तस्बिरसहित समीक्षाले लेखिन्, आफ्नो नजरबाट कहिल्यै गिर्न नपरोस्

beemaadmin
२०७९ जेष्ठ २, सोमबार

काठमाडौँ । गायिका समीक्षा अधिकारीले लामो समयपछि व्यक्तिगत भावनासँग सम्बन्धित स्टाटस अपडेट गरेकी छन्। उनले सबैको नजरमा राम्रो बन्न नसकिने उल्लेख गर्दै आफ्नो नजरमा आफू गिर्न नहुने बताएकी हुन्। ‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’, आइतबार फेसबुकमा समीक्षाले लेखेकी छन्, ‘बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार