free website hit counter

भूमि व्यवस्थापन विभागको महानिर्देशकमा काफ्ले

beemaadmin
२०७६ माघ २६, आईतवार

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक पदमा दीपक काफ्लेले पद बहाली गरेका छन् । केही दिन अघि ठूलो संख्यामा भएको सहसचिव सरुवामा काफ्ले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका थिए । गृह प्रशासनको लामो अनुभव सम्हालेका काफ्लेलाई भूमिव्यवस्थापन विभागको महानिर्देशक बनाएर पठाइएको हो । गृहमन्त्रालयको राष्ट्रिय परिचय व्यवस्थापन बोर्डको प्रमुख समेत भएर सफलतापूर्वक आफ्नो कार्यभार सम्हालेका काफ्लेकै समयमा राष्ट्रिय परिचयपत्र बाँड्ने कार्यको थालनी भएको थियो । आइतबारै विभागको कार्यभार सम्हालेका काङ्खलेले आफूले विभागको चुनौतीहरु अध्ययनगरेर सामनाका लागि अगाडि बढ्ने र विगतको नेतृत्वले गरेका असल कामलाई निरन्तरता दिने बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार