free website hit counter

महरा कारागार चलान

beemaadmin
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं । अन्ततः अदालतले निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आदेशसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालत काठमााडौंमा सोमबार भएको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।

सम्बन्धित समाचार