free website hit counter

मुलुक विकासको आधार बीमा

beemaadmin
२०८० भाद्र १३, बुधबार

मुलुक विकासको आधार बीमा हो भन्ने कुरा नबुझ्नु, बुझ्न नखोज्नु र बुझाउन नसक्नु नै हामी जस्तो विकाससिल राष्ट्रहरुको बिडम्बना हो । मुलुकको समग्र बीकासका लागि गरिने लगानीको सुरक्षा अर्को महत्वपूर्ण पाटो हो । त्यो लगानीको जोखिम बीमालाई हस्तान्तरण गरेर सुरक्षित बनाउन सकिन्छ । कुनै पनि विकास निर्माण सानोतिनो लगानीबाट सम्भव छैन । अरवौंमा हुने लगानीको सुरक्षा बीमाले मात्रै गर्न सक्छ । तर यो चेतना आम मानिसमा मात्र होइन नीति नर्माणमा पुगेकाहरुलाई पनि पूर्ण रुपमा हुन नसक्दा हाम्रो लगानीको सुरक्षा हुन नसकेको हो ।
नीति निर्माणमा भएका कमी कमजोरी, दृष्टि र उपयोगमा कमी जसको फलस्वरुप विकासका लागि गरिने लगानी असुरक्षित बन्दछ । आजको संसार सुरक्षामा नै टिकेको छ । सुरक्षा नै सही मानेका विश्वास हो । यसर्थ चाहे त्यो राष्ट्रिय पुँजी लगानीले प्रतिफलसँग सँगै सुरक्षालाई पनि प्राथमिकतामा लिन्छ । विकासको कुरा गर्दा आर्थिक विकास नै अगाडि आउँछ । आर्थिक विकासका लागि आर्थिक लगानी र उत्पादन वृद्धिमा बीमाको भूमिका महत्वपूर्ण रहेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार