free website hit counter

यति धेरै अधिकृतको एकै पटक सरुवा (हेर्नुहोस् सूची)

beemaadmin
२०७७ भाद्र ८, सोमबार

काठमाडौँ। १ सय ६२ जना अधिकृतको एकै पटक सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ सय ६२ जना अधिकृतहरूको सरुवा गरेको हो । भदौ ३ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ। निजामति कर्मचारी विधेयक पारित नहुँदै ठूलो संख्यामा अधिकृतहरुको सरुवा गरिएको हो।



सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार