free website hit counter

यस्तो छ नेपाल राष्ट्र बैंकको राहत प्याकेज (पत्रसहित)

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । कोरोना संक्रमणले समाजमात्रै धरासायी भएको छैन । अर्थतन्त्र पनि धरासायी बनेको छ । त्यो पनि विश्वव्यापी रुपमा । नेपाल राष्ट्र बैंकलले कोरोना प्रभावित्र क्षत्रलाइ लक्षित गरी राहतको प्याकेज सार्वजानिक गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारणले उत्पन्न असहज परिस्थितिमा मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय, तथा वित्तीय क्षेत्र समेत प्रभावित भएका छन्।
राष्ट्र बैंकले नेपाल राष्ट्र बेंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी क, ख, ग र घ बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई प्रभावित क्षेत्रमा छुट प्रदान गर्न निर्देशन दिएको हो। केन्द्रिय बैंकले ल्याएको राहत प्याकेजमा चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ भने पर्यटन र यातायात व्यवसायीले २०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने व्यवस्था गरेको छ।

यस्तो छ राहतको व्यवस्था

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार