free website hit counter

यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य : अस्पताल

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौँ । दुई दिनअघि मात्रै मृगौलाको चौथो डायलोसिस गरेर आराम गरिरहेका प्रधानमन्त्रीको पेटमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रियापछि सघन उपचारमा राखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति शल्यक्रियापछि स्थिर रहेको जनाएका छन् ।
चिकित्सक श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सक सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको थियो ।
पेटमा संक्रमण देखिएपछि तत्काल ल्याप्रोटोमी र एपेन्डिक्टोमी विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरिएको बताइएको छ ।

 

हेर्नुहोस् अस्पतालको विज्ञप्ति

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार