free website hit counter

यी हुन् सहसचिवका २८ भाग्यमानी दाबेदार (सूचि र कार्यतालिकासहित)

beemaadmin
२०७६ फाल्गुन ११, आईतवार

काठमाडौं । निजामती सेवा अन्तर्गत प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धामा सहसचिव वा सो सरहको लिखित परिक्षाको नतिजा आइतबार सार्वजनिक भएको छ । लोकसेवा आयोगले गत मंसिर २७, २८ र ३० गते लिएको परीक्षामा २ सय ३५ जना परीक्षार्थी (उपसचिव)हरु ले सहभागी भएका थिए । २२ पदका लागि लिइएको उक्त परीक्षामा २८ जना लिखित परिक्षामा उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाहरुको द्वितीय र तृतीय चरणको कार्यतालिका पनि लोकसेवा आयोगले सार्वजनिक गरेको छ । द्वितिय चरणमा उत्तीर्ण परीक्षार्थीहरुले चैत ३ गतेदेखि ६ गतेसम्म प्रस्तुतीकरणमा सहभागी हुनुपर्ने छ भने तेस्रो चरणमा अन्तर्वार्ता कार्यक्रम तोकिएको छ । अन्तर्वार्ताको मिति चैत १२ देखि २३ गतेसम्मका लागि तोकिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार