free website hit counter

यी हुन् सूर्यज्योतिका उत्कृष्ट ५० अभिकर्ता

beemaadmin
२०८१ श्रावण १४, सोमबार

काठमाडौं । जीवन बीमक सूर्यज्योति लाइफ इस्स्योरेन्सले गत आर्थिक वर्षमा बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउन सफल अभिकर्ताहरुको नामावली सार्वजनिक गरेको छ । सेल्फ कोड अर्थात् आफूले व्यक्तिगत पहलमा जीवन बीमालेख बिक्री गरेर बीमाशुल्क आर्जन गर्न सफल देशभरबाट चुनिएका ५० जना उत्कृष्ट अभिकर्ता छन् । उत्कृष्ट पचास अभिकर्तामध्ये करिब पचास प्रतिशत महिला अभिकर्ता रहेका छन् । कम्पनीले प्रकाशन गरेको सेल्फ बिजनेश कोडका उत्कृष्ट ५० अभिकर्तामध्ये २२ जना महिला अभिकर्ता छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार