free website hit counter

युनियन लाईफका तीन अभिकर्ता सम्मानित

beemaadmin
२०७७ असार २०, शनिबार

नेपालगन्ज। युनियन लाईफको प्रदेश कार्यालय नेपालगन्जले बन्दाबन्दी रहेकै अबस्थामा पनि सामाजिक दुरि कायम गरि सम्मानित गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १२ का वडाअध्यक्ष बुद्धिसागर सुवेदी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा, नेपालगन्ज शाखाबाट रहिम मोहब्मद मिया, बालकृष्ण शर्मा र माधबराज अधिकारीलाई सम्मानित गरिएको हो ।
उक्त कार्यक्रममा बिमल ढकालले आफ्ना टीमका सम्पुर्ण सदस्यहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सभापति युनियन लाईफका प्रदेश प्रमुख नारायण पंगेनीले बिमल ढकालको उदाहरण दिंदै अभिकर्ताको संजाल बिस्तारमा ढकालले गरेको कार्यलाई सरहना गरेका थिए । कार्यक्रममा युनियन लाईफको प्रशंसा गर्दै वडाध्यक्ष सुबेदिले समाजमा बीमा प्रती सर्बसाधारणको चासो बढ्दै गएको बताए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार