free website hit counter

रसियाका प्रधानमन्त्रीलाई नै कोरोना

beemaadmin
२०७७ बैशाख १९, शुक्रबार

एजेन्सी । रसियाका प्रधानमन्त्री मिखाईल मिशुस्तिनमा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको समाचार एजेन्सीहरुले जनाएका छन् । बिहीबार राति उनी आफैले कोरोना संक्रमित भएको बताएका हुन्। प्रधानमन्त्री मिखाईल केही समय कामदेखि टाढा रहनेछन्। उनले रूसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई पनि भिडियो कन्फ्रेन्सका माध्यमबाट संक्रमणको जानकारी दिएका छन्। प्रधानमन्त्रीसँग सम्पर्कमा आएका सबै मन्त्रीहरूको लगातार कोरोना परीक्षण भईरहेको छ र अन्य कर्मचारीले मास्क अनिवार्य रूपमा लगाउनु पर्ने नियम ल्याईएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार