free website hit counter

राष्ट्र बैंकले गर्‍यो तीन बैंकलाई कारबाही

beemaadmin
२०८० श्रावण २३, मंगलवार

काठमाडौं । सीडी रेसियो अर्थात् कर्जा निक्षेप अनुपात कायम नगरेकोमा दुई बैंक कारबाहीमा परेका छन्। कुमारी बैंक र हिमालयन बैंक लिमिटेडलाई सीडी रेसियो कायम नगरेकोमा राष्ट्र बैंकले नगद जरिवाना नै गरेको हो। कुमारी बैंकलाई ५९ लाख ६३ हजार र हिमालयन बैंकलाई १ करोड ३९ हजार जरिवाना गरेको हो। साथै, प्राइम कमर्सियल बैंकलाई भने क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेकोमा सचेत गराइएको छ। क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको साथै प्रिमिय दर बढाई ब्याज असुल गरेकोमा प्राइम बैंकको सीईओलाई राष्ट्र बैंकले बोलाएर सचेत गराएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार