free website hit counter

रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने

beemaadmin
२०८१ श्रावण ६, आईतवार

काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । संस्थाको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । उक्त सभा साउन १९ गते शनिबारका दिन बिहान ११ बजे थापाथलीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा सभा आयोजना हुनेछ । उक्त सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सेयर (आईपीओ) को प्रतिशत परिवर्तन गर्ने र कम्पनीको हालको जारी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार