free website hit counter

रुकुमको मुसिकोटमा सिद्धार्थ बैंकको शाखा

beemaadmin
२०७६ माघ २५, शनिबार

मुसिकोट । देशका दूरदराजमा पनि शाखा सञ्जाल विस्तारको अभियानमा रहेको सिद्धार्थ बैंकले रुकुमको मुसिकोट शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार