free website hit counter

रेमिट्यान्स पठाउँदा १ लाखसम्म जित्ने मौका

beemaadmin
२०८१ बैशाख ३, सोमबार

काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसरमा रोमानियाबाट स्मिथ एन्ड स्मिथमार्फत बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाउँदा हप्तै पिच्छे १० रुपैयाँ र बम्परमा एक जनाले १ लाख रुपैयाँ जित्ने अवसर पाउने भएका छन् । यो योजना १३ अप्रिल राति १२ बजे देखि लागु भएर १५ जुलाई राति ११ः५९ सम्म मान्य हुनेछ। इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरू जारी गर्दै सहज सेवा प्रदान गर्न प्रतिबद्धता छौँ। यो योजना सुचारु भएसँगै अब रोमानियाका नेपालीहरूले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रूपमा नेपाल पैसा पठाई अफर को फाइदा लिन सक्नुहुनेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार