free website hit counter

रोकियो नेको इन्स्योरेन्सको साधारणसभा

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

काठमाडौं । विश्वलाई नै आतंकित बनाएको कोरोनाले विश्वभर नै पेशा व्यवसाय संकटमा परेको छ । नेपालमा पनि सबै पेशा व्यवसाय ठप्प प्राय छन् । कोरोनाकै कारण नेको इन्स्योरेन्स इन्स्योरेन्सकाे  नयाँ वर्षका दिन गर्ने तयारी भएकाे २४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनी संचालक समितिको चैत १२ गते बसेको ३८८ औं बैठकले कोरोना भइरस कोभिड १९ को कारण देशमा विषम परिस्थितिको सृजना भएको भन्दै साधारण सभा स्थागित गर्ने निर्णय गरेको हो । कम्पनीले अर्को निर्णय नभएसम्मको लागि उक्त वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।


यस अघि कम्पनीले बैशाख १ गते २४ औँ वार्षिक साधारण सभा डाकेको थियो । आगमी साधारण सभाले हाल कायम चुक्ता पूँजीको ८.१६ प्रतिशत नगद लाभांश (करसहित १० करोड ७४ लाख ७४ हजार ७००) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार