free website hit counter

वार्षिकोत्सवमा अजोड इन्स्योरेन्समा रक्तदान

beemaadmin
२०७७ असार २१, आईतवार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा अग्रणी मानिएको अजोड इन्स्योरेन्सले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले दुई वर्ष पार गरी ३ वर्षमा प्रवेश गरेको अवसरमा असार २१ गते आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आज गरेको रक्तदान कार्यक्रममा हालसम्म ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले रक्तदान गरेका थिए । साथै, इन्स्योरेन्स कम्पनीले आगामी दिनमा अझ विश्वनीय, भरपर्दो, छिटो, छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार