free website hit counter

विमानस्थलबाट आउने–जाने सबैको स्वास्थ्य परीक्षण गरिने

beemaadmin
२०७६ फाल्गुन १९, सोमबार

काठमाडौं । विश्वलाई नै आतंकित बनाएको कोरोनाले उग्र रुप लिइरहेको बेला अब त्रिभुवन विमानस्थलबाट आवत–जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने भएको छ । आइतबारबाट लागु हुने गरी विमानस्थलबाट आवत–जावत गर्ने यात्रुको स्वास्थ्य परीक्षण गरीने बताइएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको सूचिमा राखेसँगै नेपालले सतर्कता अपनाएको हो । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ ।
यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार