free website hit counter

व्यतित बीमालेख नविकरणमा सानिमा लाइफले दियो बिलम्ब शुल्कमा शतप्रतिशत छूट

beemaadmin
२०७७ कार्तिक १५, शनिबार

काठमाडौं । विश्व महामारी कोरोनाका कारण अर्थतन्त्र धरासायी बन्दा त्यसको असर सबैतिर देखिएको छ । बैंकहरुको किस्तादेखि बीमालाई बुझाउनु पर्ने रकम समेत समयमा बुझाइएको छैन ।

यही बेला सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १५ गतेसम्मका लागि बिलम्ब शूल्क शतप्रतिशत छूटको व्यवस्था गरेको छ ।

Advertisement
Advertisement

कम्पनीले समयमा भुक्तानी गर्न छुटेका बीमलेखहरुमध्ये २०७७ भाद्र ३० गते भन्दा अगाडि किस्ता तिर्नुपर्ने मिति भएका बीमालेखहरु व्यतित भएमा त्यस्ता बीमा लेखको बीमा शुल्क आगामी मंसिर १५ गतेसम्म पुनर्जागरण/नविनरण गरेमा बीलम्ब शूल्क पूर्ण रुपमा छूट दिने व्यवस्था गरेको जनाएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार