free website hit counter

संस्थापक शेयर बिक्री गर्दै सानिमा जीआईसी इन्स्योरेन्स

beemaadmin
२०८१ श्रावण ११, शुक्रबार

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले संस्थापक शेयरको बिक्री खुलाएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख १२ हजार ८९३ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको हो । यो शेयर कम्पनीका कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले अरिद गर्न चाहेको शेयर संख्या र दररेट उल्लेख गरी कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार