free website hit counter

सडक आश्रित मानव मुक्त अभियानलाई सिटिजन्सको सहयोग

beemaadmin
२०७६ चैत्र ३, सोमबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकले सडक आश्रित मानव मुक्त अभियान नेपाललाई आर्थिक सहयोग गरेको छ । अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी ‘सम्मान’ नेपालले सडक आश्रित मानव मुक्त अभियान नेपाल सञ्चालन गरेको छ । सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख सहयोग उपलब्ध गराएको जनाएको छ ।

बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार