free website hit counter

सन नेपालद्वारा फत्तेपुरमा बीमा जागरणा

beemaadmin
२०७६ पुष २२, मंगलवार

फत्तेपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको फत्तेपुरमा एक कार्यक्रमको आयोजना गरी बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी हस्तान्तरण गरेको छ ।

बिमित एलिश थारुको प्रस्तावक आशाराम थारुको असोज २१ मा मृत्यु भएकोमा मासिक आय सुविधा र क्रिया खर्च रकम वापत मृतककी श्रीमती सीता थारुलाई ३१ हजारको चेक हस्तान्तरण गरिएको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

कम्पनीद्वारा नेपालगञ्जमा बीमा जागरण तथा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे जानकारी दिनुभएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार