free website hit counter

सनराइजको शाखारहित बैंकिङ्ग सेवा मोलुङमा

beemaadmin
२०७६ पुष १७, बिहीबार

ओखलढुङ्गा । बैकिङ पहुँच नपुगेका गाउँका दूरदराजमा समेत सेवा पुर्याउने उद्देश्य लिएको सनराइज बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङमा ४३औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि गोपाल तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका– ६ का वडा अध्यक्ष रामकाजी तामाङ तथा बैंकका प्रदेश १ का प्रतिनिधी पुर्णबहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए  ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार