free website hit counter

समीक्षा लेख्छिन्, मैले सोचेजस्तो रहिनस् जिन्दगी

beemaadmin
२०७९ जेष्ठ ११, बुधबार

काठमाडौं।गायिका समीक्षा अधिकारीले जिन्दगीबारे भावुक लेख लेखेकी छिन् ।अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्वीर राख्दै जीन्दगी आफूले सोचेजस्तो नभएको र जिन्दगीले सोचेजस्तो पनि आफू नभएको लेखेकी छिन् । तर, आफू र जिन्दगी एकसाथ जिइरहेको उल्लेख गरेकी छिन्।उनले लेखेकी छिन् ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ,तर हामी एकसाथ जिइरहेछौँ।’

सम्बन्धित समाचार