free website hit counter

समीट लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०७९ फाल्गुन १६, मंगलवार

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।७१३८२९ प्रतिशत नगद लाभांश गरी कुल १४.२७६५८२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार