free website hit counter

साताको पहिलो दिनमै घट्यो सुनको भाउ

beemaadmin
२०७९ फाल्गुन १४, आईतवार

काठमाडौं । आज आइतबार सुन चाँदीको भाउ घटेको छ । गत शुक्रबार १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार