free website hit counter

साताको शुरुमा यस्तो छ सुनको भाउ

beemaadmin
२०७९ भाद्र २६, आईतवार

काठमाण्डौ । साताको पहिरो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थितर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार १५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार