free website hit counter

सानिमा रिलायन्स लाइफको आठौँ वार्षिकोत्सव

beemaadmin
२०८१ चैत्र १०, आईतवार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले आज चैत ९ गते आठौँ वार्षिकोत्सव मनाएको हो । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आज विशेष दिन विशेष तरिकाले मनाएको छ । सो अवसरमा संस्थाका संचालक समिति, शेयरधनी ,अभिकर्ता, कर्मचारी, ग्राहक महानुभाव, नियमनकारी निकाय तथा सम्पूर्ण शुभचिन्तकहरुलाई साथ र सहयोगका लागि कम्पनीले धेरै धेरै धन्यवाद व्यक्त गरेको छ । बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक यस सानिमा रिलायन्स लाइफले ग्राहकहरुलाइ सरल र सहज सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार