free website hit counter

सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी नियुक्त

beemaadmin
२०८२ जेष्ठ ८, बिहीबार

काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैशाख २६ गतेबाट नै लागू हुनेगरी नियुक्त गरेको हो । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको ४३ औं बैंठकको निर्णयअनुसार सैंजुलाई उक्त पदमा नियुक्त गरेको हो । सैंजुको कार्यकाल वैशाख २६ गतेदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार