free website hit counter

सिटिजन्स बैंकले थप्यो दुई नयाँ शाखा

beemaadmin
२०७६ आश्विन १५, बुधबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकै पटक राजधानीमा दुई नयाँ शाखा थपेको छ। बैंकले काठमाडौँको लामबगर र सिनामंगलमा सञ्चालनमा ल्याएको हो। बैंकको शाखा संख्या ८४ पुगेको छ। शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गरिने बैंकले जनाएको छ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु उपलब्ध हुने छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार