free website hit counter

सिद्धार्थ बैंकले प्रस्ताव गर्यो २५.२६ प्रतिशत लाभांश

beemaadmin
२०७६ आश्विन १, बुधबार

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ०७६/५/३० मा बसेको सञ्चालक समितिको ३२३औं बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हालको चुक्ता पूँजी ८ अर्व ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० मा १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ बोनस शेयर तथा १५।२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ नगद लाभांश प्रस्ताव गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार