free website hit counter

सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ, ४६ करोड ठगीको आरोप

beemaadmin
२०७८ आश्विन १९, मंगलवार

काठमाडौं । सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जनाएको छ । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ।
सीआईबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार