free website hit counter

सुधार हुँदै प्रधानमन्त्रीको स्वास्थ्य, बिहान चिया खुवाइयाे

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुग्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई चिकित्सकहरूले स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन् । ओलीलाई बिहीबार बिहान चिया खुवाइएको जानकारी उपप्रधान मन्त्री पोखरेललाई चिकित्सकले गराएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार