free website hit counter

सुनको मूल्य तोलामै ७ हजार ९ सय रुपियाँले घट्यो

beemaadmin
२०८२ पुष १५, मंगलवार

काठमाडौं । सुनचाँदीको मूल्य ह्वात्तै घटेको । आज सुनको मूल्य प्रतितोला ७९ सय र चाँदीको मूल्य प्रतितोला ३०५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ६२ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपियाँमा कारोबार भइरहेको छ । यसअघि सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७० हजार ६ सय रुपियाँसम्म पुगेको थियो भने चाँदीको मूल्य हालसम्मकै उच्च ४ हजार ८ सय ९५ रुपियाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएसँगै त्यसैको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार