free website hit counter

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख ६० हजार ७ सय पुग्यो

beemaadmin
२०८१ आश्विन १०, बिहीबार

काठमाडौं । पछिल्लो समय सुनको मूल्य दिनानुदिन बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार