free website hit counter

सुनको मूल्य फेरि लाख माथि

beemaadmin
२०७९ पुष ३, आईतवार

काठमाडौं । पुस ३ गते, आइतबार, सुनको मूल्य पुनः एक लाखभन्दा माथि पुगेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन बढेर पुनः एक लाखमाथि पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। यस दिन चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार