free website hit counter

सुनको मूल्यमा भारि वृद्धि

beemaadmin
२०८१ माघ २२, मंगलवार

काठमाडौं । माघ २२ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतीतोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा एक हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार