free website hit counter

सूर्यज्योति लाइफको साढे २ लाख कित्ता शेयर बिक्रीमा

beemaadmin
२०८२ माघ २७, मंगलवार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ६५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेगरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटलमा पेस गर्न सकिने उल्लेख गरेको छ ।

सम्बन्धित समाचार