free website hit counter

सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

beemaadmin
२०८१ भाद्र १५, शनिबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले भानु १ तनहुँ निवासी बुद्धि बहादुर कामीलाई घातक रोग वापतको ५ लाख (कर कट्टा गरी) दावी वापत १२ लाख गरी कुल १७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै, कम्पनीका अर्को बीमित केशवटार ३ निवासी वेलीसरा थापालाई घातक रोग वापतको ५ लाख बराबरको चेक हस्तान्तरण गरेको छ।

सम्बन्धित समाचार